एक नम्बर बन्ने उद्घोषसहित प्राईम र कन्काईबीच एकिकृत कारोबार, यस्ता छन् बैंकका ४ खम्बा !
newsare.net
ठमाडौं । प्राईम कमर्सियल बैंक र कन्काई विकास बैंकबीच एकिकृत कारोबार भएको छ । प्राईमले कन्काईलाई गएक नम्बर बन्ने उद्घोषसहित प्राईम र कन्काईबीच एकिकृत कारोबार, यस्ता छन् बैंकका ४ खम्बा !
ठमाडौं । प्राईम कमर्सियल बैंक र कन्काई विकास बैंकबीच एकिकृत कारोबार भएको छ । प्राईमले कन्काईलाई गाभे पश्चात आईतबारबाट एकिकृत कारोबार शुभारम्भ भएको हो । दुई संस्था एक भएर एकिकृत कारोबार सुरु गरेसँगै प्राईम बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यसैगरी बैंकको कुल निक्षेप करिव ८८ अर्ब पुगेको छ भने कर्जा प्रबाह ८० अर्ब नजिक पुगेको प्राईम कमर्सियल बैंक मर्जर कमिटिका संयोजक गजेन्द्र विष्टले जानकारी दिए । हाल ललितपुुर फाइनान्स र कैलाश विकास बैंकलाई समेत प्राप्ति गर्ने सम्झौता पत्रमा हस्ताक्षर भई निकट भविश्यमै एकिकृत कारोबार… The post एक नम्बर बन्ने उद्घोषसहित प्राईम र कन्काईबीच एकिकृत कारोबार, यस्ता छन् बैंकका ४ खम्बा ! appeared first on Bizkhabar Online. Read more