प्रभु मनि ट्रान्सफरको चाडपर्व योजना सार्वजनिक, एक जनाले हेलिकप्टरमा कालिञ्चोक घुम्न पाउने
newsare.net
काठमाडौं । प्रभु मनि ट्रान्सफरले अघिल्ल बर्षझैं चाडपर्वको उमंग, रमाऔं प्रभुसँग भन्ने योजना सार्प्रभु मनि ट्रान्सफरको चाडपर्व योजना सार्वजनिक, एक जनाले हेलिकप्टरमा कालिञ्चोक घुम्न पाउने
काठमाडौं । प्रभु मनि ट्रान्सफरले अघिल्ल बर्षझैं चाडपर्वको उमंग, रमाऔं प्रभुसँग भन्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले आईतबार दशै, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी उक्त योजना सार्वजनिक गरेको हो । उक्त योजनामा प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्ने हरेक ब्यक्ति यस योजनामा सामेल रहने छन् । यस योजनामा एक जोडी भाग्यशाली बिजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ । यस्तै अन्यले विभिन्न उपहारहरु टिसर्ट, क्याप र प्रभु टिभी सेटटप बक्स प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत नेपाल बाहिरबाट नेपालमा रकम पठाउने… The post प्रभु मनि ट्रान्सफरको चाडपर्व योजना सार्वजनिक, एक जनाले हेलिकप्टरमा कालिञ्चोक घुम्न पाउने appeared first on Bizkhabar Online. Read more