स्टक क्लियरेन्स मेला असोज १ देखि, दशैंका लागि आवश्यक सामग्री एकै छानामुनी
newsare.net
काठमाडौं । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजनास्टक क्लियरेन्स मेला असोज १ देखि, दशैंका लागि आवश्यक सामग्री एकै छानामुनी
काठमाडौं । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जानकारी दिएको छ । असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला सुरु हुने भएको आयोजनकको भनाई छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । बर्षेनी आयोजना हुने यो मेलालाई यस पटक पनि निरन्तरता दिँदै ५ दिनसम्म चल्नेछ । एक्स्पोमा नेपाल, भारत,… The post स्टक क्लियरेन्स मेला असोज १ देखि, दशैंका लागि आवश्यक सामग्री एकै छानामुनी appeared first on Bizkhabar Online. Read more