नेप्सेमा दुई दिनमा ३४ अंकको पहिरो, सेयर खरिदबिक्री छाडेर अध्ययनमा लागे ठूला लगानीकर्ता
newsare.net
काठमाडौं । लगातार ओरालो लागेको नेप्से परिसुचक दुई दिनमा ३४ अंकले घट्न पुगेको छ । आईतबार करिव १८ अंनेप्सेमा दुई दिनमा ३४ अंकको पहिरो, सेयर खरिदबिक्री छाडेर अध्ययनमा लागे ठूला लगानीकर्ता
काठमाडौं । लगातार ओरालो लागेको नेप्से परिसुचक दुई दिनमा ३४ अंकले घट्न पुगेको छ । आईतबार करिव १८ अंकले ओरालो लागेको नेप्से परिसुचक सोमबार १६ दशमलव १८ अंकले घट्न पुग्यो । दुबै दिन नेप्से परिसुचकमा लगातार दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम पनि सोही अनुरुप खस्किन पुगेको छ । दैनिकजसो दोहोरो अंकमा गिरावट आएको नेप्से परिसुचक र सोही अनुरुप कारोबार रकम खस्किदा लगानीकर्ताहरुको मनोवलमा समेत गिरावट आएको छ । बजारमा लगातार गिरावट आएसँगै ठूला लगानीकर्ताहरु समेत विचलित हुन पुगेका छन् । ठूला लगानीकर्ता तथा हाथवे इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले… The post नेप्सेमा दुई दिनमा ३४ अंकको पहिरो, सेयर खरिदबिक्री छाडेर अध्ययनमा लागे ठूला लगानीकर्ता appeared first on Bizkhabar Online. Read more