नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिँदै, २४ औं साधारणसभा सम्पन्न
newsare.net
काठमाडौं । नागरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको २४ औं सनागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिँदै, २४ औं साधारणसभा सम्पन्न
काठमाडौं । नागरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको २४ औं साधारण सभाले सोमबार आफ्ना लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिशत नगद लाभांस पारित गरेको हो । साधारणसभामा कोष सचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले आब २०७४÷७५ को प्रतिवेदन पेश गरेका छन । The post नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिँदै, २४ औं साधारणसभा सम्पन्न appeared first on Bizkhabar Online. Read more