नेपाली एटीएम बोक्नेको भारतमा बिचल्ली, राष्ट्र बैंक भन्छ, ‘बैंकहरु ग्राहकप्रति जिम्मेवार भएनन्’
newsare.net
काठमाडौं । ह्याकरका कारण नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सेवा अवरुद्ध भएसँगै नेपालीनेपाली एटीएम बोक्नेको भारतमा बिचल्ली, राष्ट्र बैंक भन्छ, ‘बैंकहरु ग्राहकप्रति जिम्मेवार भएनन्’
काठमाडौं । ह्याकरका कारण नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सेवा अवरुद्ध भएसँगै नेपाली कार्ड बोकेर वदेश जाने नेपालीहरुको विजोक भएको छ । केही समय अघि नेपाल राष्ट्र बैंकले नेप्सको होस्टिङ र स्वीचमा समस्या आएसँगै विज्ञप्ती निकाल्दै बैकल्पिक उपाय अवलम्बन गर्दै ग्राहकको समस्या सम्बोधन गर्न निर्देशन दिएको थियो । तर, बैंकहरुले उक्त निर्देशनको वेवास्ता गर्दै ग्राहकको समस्या संबोधन नगरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । ‘बैंकको प्रमुख कार्यकारी अधिकृतहरुमा ग्राहकको निक्षेप स्विकार गर्न होडबाजी गर्ने तर तिनै ग्राहकलाई समस्या परेर फोन गर्दा त्यस्ता फोन नउठाउने प्रवृति देखियो,’… The post नेपाली एटीएम बोक्नेको भारतमा बिचल्ली, राष्ट्र बैंक भन्छ, ‘बैंकहरु ग्राहकप्रति जिम्मेवार भएनन्’ appeared first on Bizkhabar Online. Read more