यसै हप्तादेखि स्मार्ट लाईसेन्स छाप्ने तयारी, पहिलो चरणमा ७ लाख लाईसेन्स वितरण गरिँदै
newsare.net
काठमाडौं । यातायात व्यवस्था विभागले यसै हप्तादेखि सवारीचालक अनुमतिपत्र स्मार्ट लाईसेन्स छाप्नयसै हप्तादेखि स्मार्ट लाईसेन्स छाप्ने तयारी, पहिलो चरणमा ७ लाख लाईसेन्स वितरण गरिँदै
काठमाडौं । यातायात व्यवस्था विभागले यसै हप्तादेखि सवारीचालक अनुमतिपत्र स्मार्ट लाईसेन्स छाप्ने तयारी गरेको छ । लामो समयदेखि प्रिन्टरको अभावमा रोकिएको स्मार्ट लाईसेन्सको छपाई मास प्रिन्टर आएपछि एसैहप्ताबाट सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले ३ हप्ता अघिमात्रै स्मार्ट लाईसेन्स छाप्नका लागि मास प्रिन्टर नेपाल ल्याएको थियो । हाल विभागमा ट्रायल दिएका ६ देखि ७ लाख सवारीचालकका लाईसेन्स वितरण नगरी ब्याकलकमा रहेको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा भने जतिसक्टो चाँडो ब्याकलकमा रहेका उक्त लाईसेन्स वितरण गरिने छ । जसका लागि विभागले श्रमिकलाई… The post यसै हप्तादेखि स्मार्ट लाईसेन्स छाप्ने तयारी, पहिलो चरणमा ७ लाख लाईसेन्स वितरण गरिँदै appeared first on Bizkhabar Online. Read more