सिटिजन्स बैंक र एनबीआईबीच सम्झौता, बैंकका कर्मचारीलाई तालिम
newsare.net
काठमाडौं । सिटिजन्स बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच एक सम्झौता भएको छ । मंगलबार बैंसिटिजन्स बैंक र एनबीआईबीच सम्झौता, बैंकका कर्मचारीलाई तालिम
काठमाडौं । सिटिजन्स बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच एक सम्झौता भएको छ । मंगलबार बैं र ईन्ष्टिच्युटबीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक ईन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेशनल बैंकिङ ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि एनबिआईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिमहरु प्रदान गर्नेछ । यसका साथैे एनबीआईले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने… The post सिटिजन्स बैंक र एनबीआईबीच सम्झौता, बैंकका कर्मचारीलाई तालिम appeared first on Bizkhabar Online. Read more