एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ योजना, प्याक सकिएपछि पैसा नकाटिकन डाटा अनएक्टिभ हुने
newsare.net
काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ ‘मेरो प्लान’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आएनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ योजना, प्याक सकिएपछि पैसा नकाटिकन डाटा अनएक्टिभ हुने
काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ ‘मेरो प्लान’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आजै (बुधबार) देखि लागु हुनेगरी अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सकिने गरी उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीले आफ्ना प्रिपेड ग्राहकका लागि ल्याएको नयाँ योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । उक्त योजना अन्तर्गत प्लान १ सय ९९, प्लान २ सय ९९, प्लान ४ सय ९९, प्लान ७ सय ९९ र प्लान ९ सय ९९ गरी ५… The post एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ योजना, प्याक सकिएपछि पैसा नकाटिकन डाटा अनएक्टिभ हुने appeared first on Bizkhabar Online. Read more