बागलुङ मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर, सेवाग्राहीलाई राजस्व बुझाउन सहज
newsare.net
काठमाडौं । प्रभु बैंकले बागलुङस्थित मालपोत कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याबागलुङ मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर, सेवाग्राहीलाई राजस्व बुझाउन सहज
काठमाडौं । प्रभु बैंकले बागलुङस्थित मालपोत कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंले बुधबार एक कार्यक्रमको आयोजना गर्दै बागलुङ्ग नगरपालिकास्थित मालपोत कार्यालय परिसरमा एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको हो । बागलुङ मालपोत कार्यालयका कार्यालय प्रमुख केशब राज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णु प्रसाद शर्माले एक समारोहका विच संयूक्त रुपमा उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका हुन । उक्त मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गर्न सक्नेछन । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई… The post बागलुङ मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर, सेवाग्राहीलाई राजस्व बुझाउन सहज appeared first on Bizkhabar Online. Read more