निगम सुधारमा कार्यदलको प्रतिवेदन : थप दुई एयरबस किन्न सरकारलाई सुझाव, संचित नोक्सान सवा ५ अर्ब कर्जा ४० अर्ब माथी
newsare.net
काठमाडौ । नेपाल वायुसेवा निगम सुधारका लागि गठन गरेको कार्यदलले निगम सुधारका लागि थप जहाज खरिद किननिगम सुधारमा कार्यदलको प्रतिवेदन : थप दुई एयरबस किन्न सरकारलाई सुझाव, संचित नोक्सान सवा ५ अर्ब कर्जा ४० अर्ब माथी
काठमाडौ । नेपाल वायुसेवा निगम सुधारका लागि गठन गरेको कार्यदलले निगम सुधारका लागि थप जहाज खरिद किन्न सुझाव दिएको छ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि सुझाव दिन गठन गरेको कार्यदलले आज प्रतिवेदन बुझाउँदै थप २ ओटा एयर बस ३२० खरिद गर्न सुझाव दिएको हो । मन्त्री भट्टराईले पूर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा निगम सुधारका लागि सुझाव दिन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले निगमसँग प्रयाप्त जाहाज नभएका कारण आम्दानी हुन नसकेको भन्दै निगमलाई नाफामा लैजान थप जहाज किन्न सुझाव दिएको हो । कार्यदलको… The post निगम सुधारमा कार्यदलको प्रतिवेदन : थप दुई एयरबस किन्न सरकारलाई सुझाव, संचित नोक्सान सवा ५ अर्ब कर्जा ४० अर्ब माथी appeared first on Bizkhabar Online. Read more