महासंघको नयाँ महानिर्देशकमा धरणीधर नियुक्त, तिवारीलाई सह महानिर्देशकको जिम्मेवारी
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडा नियुक्त भएका छन ।महासंघको नयाँ महानिर्देशकमा धरणीधर नियुक्त, तिवारीलाई सह महानिर्देशकको जिम्मेवारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडा नियुक्त भएका छन । बुधबार महानिर्देशकमा नियुक्त भएसँगै उनले पदबहाली समेत गरेका छन । नेपाल सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा रही काम गरेका उनी पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका थिए । महानिर्देशक खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरी महासंघ सचिवालयलाई नेतृत्व दिएका थिए । पदवहाली पश्चात महासंघमा कार्यरत कर्मचारीहरुलाई संवोधन गर्दै उनले महासंघको छविलाई राष्ट्रिय/अन्तराष्ट्रिय रूपमा उच्च पार्न सचिवालयका कर्मचारीलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन । महानिर्देशक खतिवडाले महासंघप्रति यसका… The post महासंघको नयाँ महानिर्देशकमा धरणीधर नियुक्त, तिवारीलाई सह महानिर्देशकको जिम्मेवारी appeared first on Bizkhabar Online. Read more