चाड पर्व लक्षित स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु, दशैंका लागि सस्तोमा सामान पाइने
newsare.net
काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । इभेण्ट सचाड पर्व लक्षित स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु, दशैंका लागि सस्तोमा सामान पाइने
काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको मेलाको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका हुन । मेला उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने एक्स्पो तथा मेलाले टेवा पुर्याउने बताए । ‘इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनि सामान किन्ने अवसर प्रदान गर्ने भएकाले नै चेम्बरले एक्सपोलाई प्रवद्र्धन गरेको हो ।’ चेम्बर अध्यक्ष श्रेष्ठले भने । बताएका चेम्बर अध्यक्ष श्रेष्ठले… The post चाड पर्व लक्षित स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु, दशैंका लागि सस्तोमा सामान पाइने appeared first on Bizkhabar Online. Read more