सडक विस्तारका लागि विद्युत पोल सार्न मात्रै ५० अर्ब लाग्ने, कुलमानले भने विनियोजन गरेको बजेटले पुग्दैन
newsare.net
काठमाडौं । मुलकभर भइरहेको सडक विस्तारका क्रममा विद्युत्का पोल हटाउन मात्रै ५० अर्ब रुपैयाँभन्दसडक विस्तारका लागि विद्युत पोल सार्न मात्रै ५० अर्ब लाग्ने, कुलमानले भने विनियोजन गरेको बजेटले पुग्दैन
काठमाडौं । मुलकभर भइरहेको सडक विस्तारका क्रममा विद्युत्का पोल हटाउन मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने नेपाल विद्युत प्राधिकरणले अनुमान गरेको छ । प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले बिहीबार बुटवलमा गरेको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोल सार्नका लागि पर्याप्त बजेट नछुट्टयाइएकाले काम गर्न गाह्रो भएको जानकारी दिएका हुन । सडक विभागले ठेक्का गर्दा नै पोल सार्ने विषयलाई त्यसमा समेट्नु पर्ने बताउँदै उनले पोल सार्न प्राधिकरणले प्राविधिक सहयोग र सहजीकरण मात्रै गर्न सक्ने प्रष्ट पारेका छन । ‘मुलकभर सडक विस्तार भइरहेको छ, त्यहाँ रहेका पोल सार्न ५०… The post सडक विस्तारका लागि विद्युत पोल सार्न मात्रै ५० अर्ब लाग्ने, कुलमानले भने विनियोजन गरेको बजेटले पुग्दैन appeared first on Bizkhabar Online. Read more