सिटिसी मलमा दशैं लक्षित मोबाइल मेला, बाली ट्रीपदेखि स्कूटर उपहारसम्म
newsare.net
काठमाडौं । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै सुनधारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजनासिटिसी मलमा दशैं लक्षित मोबाइल मेला, बाली ट्रीपदेखि स्कूटर उपहारसम्म
काठमाडौं । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै सुनधारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ । मलको भुई तल्लामा रहेको मोबाइलको नयाँ गन्तव्य सिटिसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरु सहित असोज ५ गते शनिबारदेखि मोबाइल मेला सुरु हुने भएको हो । मेलामा सञ्चालित अफर अन्तरगत मोबाइल खरिद गर्नेहरु मध्येबाट प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइल हबले जानकारी दिएको छ । त्यसैगरी दोस्रो उपहारस्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ल्यापटप बितरण गरिनेछ । सबैभन्दा धेरै… The post सिटिसी मलमा दशैं लक्षित मोबाइल मेला, बाली ट्रीपदेखि स्कूटर उपहारसम्म appeared first on Bizkhabar Online. Read more