टेलिकमको डाटा रोयमिङ सेवा १३ देशमा विस्तार, शुक्रबार देखि सेवा सुरु
newsare.net
काठमाडौं । नेपाल टेलिकमले आफ्नो डाटा रोयमिङ सेवा विभिन्न १३ देशमा विस्तार गरेको छ । टेलिकमले भदौटेलिकमको डाटा रोयमिङ सेवा १३ देशमा विस्तार, शुक्रबार देखि सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले आफ्नो डाटा रोयमिङ सेवा विभिन्न १३ देशमा विस्तार गरेको छ । टेलिकमले भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः संचालन गरेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा शुक्रबारदेखि सुरु हुनेगरी अन्य १३ देशमा विस्तार गरेको हो । अब थप १३ मुलुकहरुमा नेपाल टेलिकमको ईन्टरनेट सेवा चलाउने पाईने भएको छ । टेलिकमका अनुसार अब जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन् । साथै कम्पनीका प्रिपेड मोबाइल… The post टेलिकमको डाटा रोयमिङ सेवा १३ देशमा विस्तार, शुक्रबार देखि सेवा सुरु appeared first on Bizkhabar Online. Read more