संविधान दिवसको अवसरमा सुन्दर यातायातका विद्युतीय बसमा निशुल्क सेवा
newsare.net
काठमाडौं । सुन्दर यातायातले संविधान दिवसको अवसरमा निशुल्क सेवा दिईरहेको छ । निजी क्षेत्रको सार्संविधान दिवसको अवसरमा सुन्दर यातायातका विद्युतीय बसमा निशुल्क सेवा
काठमाडौं । सुन्दर यातायातले संविधान दिवसको अवसरमा निशुल्क सेवा दिईरहेको छ । निजी क्षेत्रको सार्वजनिक विद्युतीय सवारीसाधन कम्पनी सुन्दरले शुक्रबार संविधान दिवसको अवसरमा आफ्ना ७ ओटा विद्युतीय बसहरुमार्फत निशुल्क सेवा दिएको जानकारी दिएको हो । कम्पनीले गत भदौ २३ गते विद्युतीय सार्वजनिक सवारीसाधन संचालनको सुरुवात गरेको थियो । सोही अनुसार कम्पनीले हिजो बिहीबारसम्म बीना भाडामा बसहरु संचालन गरिरहेको थियो । बुधबार यातायात व्यवस्था विभागले कम्पनीका बसहरुलाई नंवर प्लेट दिएपछि कम्पनीले भाडासहितको सेवा सुरु गरेको थियो । कम्पनीका बसको पहिलो भाडा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले दिएका कम्पनीका अध्यक्ष भेषबहादुर थापाले… The post संविधान दिवसको अवसरमा सुन्दर यातायातका विद्युतीय बसमा निशुल्क सेवा appeared first on Bizkhabar Online. Read more