डिसेम्बर अन्तिममा ५ जहाज भित्र्याउँदै सौर्य एयर, पोखरा, सिमरा, भरतपुरमा उडान भर्ने
newsare.net
काठमाडौं । सौर्य एयरले यहि डिसेम्बर अन्तिममा ५ ओटा एटिआर ७२ जहाज भित्र्याउने भएको छ । निजी क्षेत्डिसेम्बर अन्तिममा ५ जहाज भित्र्याउँदै सौर्य एयर, पोखरा, सिमरा, भरतपुरमा उडान भर्ने
काठमाडौं । सौर्य एयरले यहि डिसेम्बर अन्तिममा ५ ओटा एटिआर ७२ जहाज भित्र्याउने भएको छ । निजी क्षेत्रबाट संचालित सौर्य एयरले २०१९ को डिसेम्बर अन्तिममा ५ ओटा एटिआर ७२ जहाज भित्र्याउने गरी तयारी गरेको कम्पनीले जानकारी दिएको छ । सरकारले सन् २०२० लाई भ्रमण बर्ष मनाउन लागिरहँदा सौर्य एयरले थप ५ ओटा जहाज भित्र्याउन लागेको हो । कम्पनीका चिफसेल्स एन्ड मार्केटिङका प्रमुख मुकेश खनालका अनुसार डिसेम्बर अन्तिम हप्तामा ५ ओटा एटिआर ७२ जहाज ल्याउने गरी तयारी भईरहेको हो । कम्पनीले उक्त जहाज ल्याउनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा… The post डिसेम्बर अन्तिममा ५ जहाज भित्र्याउँदै सौर्य एयर, पोखरा, सिमरा, भरतपुरमा उडान भर्ने appeared first on Bizkhabar Online. Read more