एनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच सम्झौता, बैंकका शाखामार्फत राजश्व बुझाउन सकिने
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच सम्झौता भएको छ । सम्झौता अनुसार लोक सेवा आयोगको परएनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच सम्झौता, बैंकका शाखामार्फत राजश्व बुझाउन सकिने
काठमाडौं । एनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच सम्झौता भएको छ । सम्झौता अनुसार लोक सेवा आयोगको परीक्षार्थीहरुले अब राजश्व रकम बुझाउँदा एनआईसी एशिया बैंकको सम्पूर्ण शाखामार्फत उक्त रकम बुझाउन सकिने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आयोगका सहसचिव जानकीराम शर्मा बरालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । बैंकले २९८ शाखा, ३५९ एटिएम, ७० एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । The post एनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच सम्झौता, बैंकका शाखामार्फत राजश्व बुझाउन सकिने appeared first on Bizkhabar Online. Read more