दशैंका लागि नयाँ नोट असोज १० गते देखि उपलब्ध, १ जनाले साढे १८ हजार मात्रै पाउने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैँ पर्वमा खासगरदशैंका लागि नयाँ नोट असोज १० गते देखि उपलब्ध, १ जनाले साढे १८ हजार मात्रै पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैँ पर्वमा खासगरी साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामा उक्त नयाँ नोटहरु उपलब्ध हुने जानकारी दिएको छ । केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयमा समेत चाडबाडलाई केन्द्रमा राखेर नयाँ नोट साट्न पाइने उल्लेख… The post दशैंका लागि नयाँ नोट असोज १० गते देखि उपलब्ध, १ जनाले साढे १८ हजार मात्रै पाउने appeared first on Bizkhabar Online. Read more