मुस्ताङमा ‘एक्स्ट्रिम ई’ को चौथो संस्करण आयोजना हुँदै, रोकिएला वातावरणीय प्रदुषण ?
newsare.net
काठमाडौं । वातावरणमा नकारात्मक प्रभाव रोक्ने उद्देश्यका साथ ‘एक्स्ट्रिम ई’ को चौथो संस्करणको प्मुस्ताङमा ‘एक्स्ट्रिम ई’ को चौथो संस्करण आयोजना हुँदै, रोकिएला वातावरणीय प्रदुषण ?
काठमाडौं । वातावरणमा नकारात्मक प्रभाव रोक्ने उद्देश्यका साथ ‘एक्स्ट्रिम ई’ को चौथो संस्करणको प्रतिश्पर्धा मुस्ताङमा गर्न लागिएको छ । बिहीबार एक्स्ट्रिम ई का संचालक अलेजान्द्रो अगागले नेपालको मुस्ताङमा उक्त संस्करणको आयोजना हुने घोषणा गरेका हुन । बर्षेनी मानवद्वारा हुने वातावरणीय विनास रोक्ने अभियान सहित उक्त एक्स्ट्रिम रेस आयोजना गरिँदै आएको छ । उक्त रेसमा विभिन्न स्थानमा वातावरणलाई प्रभाव नपर्ने गरी विद्युतीय एसयुभी द्वारा अफरोड प्रतिश्पर्धा गराईन्छ । हालसम्म एक्स्ट्रिम ई ले विभिन्न ३ स्थानमा उक्त रेसको आयोजना गरिसकेको छ । नेपालमा भने पहिलोपल्ट विश्वकै अग्लो स्थानबाट उक्त प्रतिश्पर्धा गर्न पाएकोमा… The post मुस्ताङमा ‘एक्स्ट्रिम ई’ को चौथो संस्करण आयोजना हुँदै, रोकिएला वातावरणीय प्रदुषण ? appeared first on Bizkhabar Online. Read more