एफएनसीसीआईको शुक्रबार हुने भनिएको साधारणसभा स्थगित, यस्ता छन कार्यकारीणी समिति बैठकका ३ निर्णय
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को शुक्रबार हुने भनिएको साधारण सभा नहुने भएकोएफएनसीसीआईको शुक्रबार हुने भनिएको साधारणसभा स्थगित, यस्ता छन कार्यकारीणी समिति बैठकका ३ निर्णय
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को शुक्रबार हुने भनिएको साधारण सभा नहुने भएको छ । विहीबार बसेको महासंघको १४ औं कार्यकारीणी समिति बैठकले स्थायी समितिले साधारण सभा रोक्का गर्ने गरेको निर्णय अनुमोदनसहित पारित गरेको हो । महासंघको बैठकले सरकारले अघि बढाएको सामाजिक सुरक्षा योजनालाई साथ दिनेगरी विभिन्न संघहरुसँग यथाशिघ्र छलफल गर्ने जानकारी दिएको छ । महासंघले सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य संघ संस्थाहरू जिल्लानगर उवासंघहरू, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठाहरूसंग यथाशीघ्र छलफल गरी अघि बढ्ने जानकारी दिएको हो । यस्तै महासंघको बैठकले उद्योगी/व्यवसायीहरू माथि विभिन्न समयमा राज्यका तर्फबाट… The post एफएनसीसीआईको शुक्रबार हुने भनिएको साधारणसभा स्थगित, यस्ता छन कार्यकारीणी समिति बैठकका ३ निर्णय appeared first on Bizkhabar Online. Read more