सेलपे सेवाद्धारा दोस्रो चरणको स्टल एक्टिभेसन सुरु, एपको प्रयोगबारे जानकारी दिने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले दोस्रो चरणको स्टसेलपे सेवाद्धारा दोस्रो चरणको स्टल एक्टिभेसन सुरु, एपको प्रयोगबारे जानकारी दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले दोस्रो चरणको स्टल एक्टिभेसन सुरु गरेको छ । सो कार्यक्रम नक्साल भाट्भटेनिमा कात्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६ र ७ गते र पाटन भाट्भटेनिमा मंसिर १३ र १४ गते हुने भएको छ । एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसँग अन्तरक्रिया बढाउन र सेलपे एप्पको प्रयोग र फाइदाहरुको विषयमा जानकारी गराउने छ । एक्टिभेसनको समयमा सेलपेले तत्काल केवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पछि १ सयको फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ । सेलपे… The post सेलपे सेवाद्धारा दोस्रो चरणको स्टल एक्टिभेसन सुरु, एपको प्रयोगबारे जानकारी दिने appeared first on Bizkhabar Online. Read more