बैंकमा अब डमी संचालकको बिगबिगी बढ्ने देखिन्छ
newsare.net
सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी एने २०७३ (बाफिया) लाई संसोधन गर्न बनेको विधेयक प्रतिनिधबैंकमा अब डमी संचालकको बिगबिगी बढ्ने देखिन्छ
सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी एने २०७३ (बाफिया) लाई संसोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा पेश गरेको छ । जसमा बैंक संचालक तथा प्रमुख कार्यकारी अधिकृतको उमेरहद र कार्यकाल स्पष्टसँग तोकिएको छ । यसरी संचालकहरुको कार्यकाल र उमेरहद तोक्दा बैंक संचालन प्रक्रियामै समस्या आउँनेभन्दै बैक तथा वित्तीय संस्था परिसंघ, नेपालले विरोध जनाएको छ । यदि हाल प्रतिनिधि सभामा पेश भएको विधेयक जस्ताको तस्तै पारित भएमा बैंक तथा वित्तीय संस्था संचालन प्रक्रियामै समस्या आउने बैंक संचालकहरुको ठहर छ । यसै विषयमा केन्द्रित रहेर मेगा बैंकका अध्यक्ष तथा परिसंघका उपाध्यक्ष भोजबहादूर… The post बैंकमा अब डमी संचालकको बिगबिगी बढ्ने देखिन्छ appeared first on Bizkhabar Online. Read more