प्रदेश ३ का २० वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता, काम गर्नेलाई प्रोत्साहन नगर्नेलाई दण्ड
newsare.net
नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनले शुक्रबार प्रदेश ३ को प्रादेशिक कार्यालय, काडमाडौंअन्तरप्रदेश ३ का २० वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता, काम गर्नेलाई प्रोत्साहन नगर्नेलाई दण्ड
नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनले शुक्रबार प्रदेश ३ को प्रादेशिक कार्यालय, काडमाडौंअन्तर्गतका २० वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन र ग्राहकसँगको सेवा प्रवाह सुधारमा केन्द्रित भई केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख अनिरुद्रप्रसाद यादवले कार्यसम्पादन सम्झौता गरेका हुन । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले सम्झौता गरेका छन । प्राधिकरणले आफ्ना ७ प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ ।… The post प्रदेश ३ का २० वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता, काम गर्नेलाई प्रोत्साहन नगर्नेलाई दण्ड appeared first on Bizkhabar Online. Read more