आठ बर्ष पछि नेपाल बैंकले मनायो बार्षिकोत्सव, एकै दिन १८ शाखा उद्घाटन
newsare.net
काठमाडौं । नेपाल बैंकले ८ बर्षपछि बार्षिकोत्सव मनाएको छ । आफ्नो ७५ औं बार्षिकोत्सव मनाएर लामो समयआठ बर्ष पछि नेपाल बैंकले मनायो बार्षिकोत्सव, एकै दिन १८ शाखा उद्घाटन
काठमाडौं । नेपाल बैंकले ८ बर्षपछि बार्षिकोत्सव मनाएको छ । आफ्नो ७५ औं बार्षिकोत्सव मनाएर लामो समयदेखि अन्योलमा रहेको नेपाल बैंकले २०७६ मा आएर आफ्नो ८३ औ बार्षिकोत्सव मनाएको हो । नेपालमा बैंकिङ क्षेत्रमा इतिहास बोकेको नेपाल बैंकलाई मानव बैंकको रुपमा अघि बढाईने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर अधिकारीले जानकारी दिए । हाल ६३ जिल्लामा शाखा विस्तार गरी १७ लाख ग्राहकलाई प्रत्यक्ष सेवा दिँदै आएको बैंकको सेवालाई विस्तार गरी ७७ जिल्लामा पुर्याइने उनको उद्घोष थियो । बैंकले बार्षिकोत्सको अवसरमा डिजिटल प्रविधिबाट १८ शाखा तथा २ वटा एक्स्टेन्सन काउण्टरको समेत… The post आठ बर्ष पछि नेपाल बैंकले मनायो बार्षिकोत्सव, एकै दिन १८ शाखा उद्घाटन appeared first on Bizkhabar Online. Read more