सुर्य नेपाल लगातार बन्यो सबैभन्दा बढि कर तिर्ने संस्था, व्यक्तिगततर्फ सिद्धार्थ शम्शेरकै निरन्तरता
newsare.net
काठमाडौं । सरकारले विभिन्न १५ विधामा सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गरेको छ । सरकारले यसुर्य नेपाल लगातार बन्यो सबैभन्दा बढि कर तिर्ने संस्था, व्यक्तिगततर्फ सिद्धार्थ शम्शेरकै निरन्तरता
काठमाडौं । सरकारले विभिन्न १५ विधामा सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गरेको छ । सरकारले यस बर्षपनि गत आर्थिक बर्षमा सबैभन्दा बढि आयकर तिर्ने कम्पनीमा सुर्य नेपाललाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागल आठौं राष्ट्रिय कर दिवसको अवसमा संस्थागत तथा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो । यसैगरी आर्थिक बर्ष २०७५/७६ निर्यातकर्तामध्ये सबैभन्दा बढि आयकर तिर्नेमा डाबर नेपाललाई सम्मान गरेको छ भने उद्योगमा मदिरा र चुरोट बाहेक सबैभन्दा बढि आयकर तिर्नेमा जगदम्बा स्टिल्स प्रालिलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले कर दिवसको अबसरमा कृषि… The post सुर्य नेपाल लगातार बन्यो सबैभन्दा बढि कर तिर्ने संस्था, व्यक्तिगततर्फ सिद्धार्थ शम्शेरकै निरन्तरता appeared first on Bizkhabar Online. Read more