इन्टरनेट प्रयोगकर्ता बढ्दै, फोरजीमा भने समस्या
newsare.net
दाङ । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्इन्टरनेट प्रयोगकर्ता बढ्दै, फोरजीमा भने समस्या
दाङ । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् । दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन् । नेपाल टेलिकमले प्रदान गर्दै आएको एडिएसएलका तीन हजार ८७३ ग्राहक रहेका छन् । नेपाल टेलिकम तुलसीपरका सूचना अधिकारी दिलबहादुर केसीका अनुसार तुलसीपुरमा एकहजार ४५१, घोराहीमा एकहजार २८०, बिजौरीमा १०७, बेलझुण्डीमा ६४ हापुरेमा ७१ ग्राहक रहेका छन् । उनका अनुसार तुलसीपुरमा चार हजार १७० ग्राहकलाई इन्टरनेट पु¥याउन सक्ने क्षमता रहेको छ । त्यस्तै घोराहीमा चार हजार ९४४ क्षमता रहेको छ । त्यस्तै… The post इन्टरनेट प्रयोगकर्ता बढ्दै, फोरजीमा भने समस्या appeared first on Bizkhabar Online. Read more