Nepal



पर्यटकलाई रातको समयमा घुम्न भक्तपुरमा ‘बाई नाईट’ सुरु, ललितपुर र काठमाडौंमा पनि गरिँदै

काठमाडौं । पर्यटकलाई दिनमा मात्रै होईन रातमा पनि घुम्न सजिलो बनाउने उद्देश्य अनुरुप ‘भक्तपुर बा

आजको मौसम : पहाडी भागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम वि
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी भागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, कति पुग्यो मूल्य ?

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बि
BizKhabar Online » BizKhabar Online

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, कति पुग्यो मूल्य ?

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैया ९६ पैसा र डिजेलको […]

पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूल
BizKhabar Online » BizKhabar Online

पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले आर्थिक सुधारको लय समातेको बताए । “आयातित इन्धन घटाउँदै विद्युतीय गाडीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण […]

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबीच सहकार्य, बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबीच सहकार्य, बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको उक्त योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि […]

निगमले तिर्यो चैतसम्मको ऋण, किस्ता सहजीकरण गरिदिन ऋण दातालाई आग्रह

काठमाडौं । नेपाल वायुसेवा निगमले चैत मसान्तसम्मको ऋण भुक्तानी गरेको छ । निगमले अन्तरराष्ट्रिय उ
BizKhabar Online » BizKhabar Online

निगमले तिर्यो चैतसम्मको ऋण, किस्ता सहजीकरण गरिदिन ऋण दातालाई आग्रह

काठमाडौं । नेपाल वायुसेवा निगमले चैत मसान्तसम्मको ऋण भुक्तानी गरेको छ । निगमले अन्तरराष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व भुक्तानी गरेको हो । त्यस्तो दायित्वमध्ये दुई न्यारोबडि जहाजको २०८० चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजकोे आंशिक जम्मा […]

अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे १ लाख पर्यटक, अझै बढ्ने अनुमान

काठमाडौं । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको ९ महिना
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे १ लाख पर्यटक, अझै बढ्ने अनुमान

काठमाडौं । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको ९ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार नौ सय ३९ र अन्य मुलुकका ८४ हजार सात सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण […]

नेपाली नयाँ वर्षको अवसरमा सिट्रोनको एक्सचेन्ज र विशेष छुट अफर

काठमाडौँ। फ्रेन्च अटोमोबाइल निर्माता सिट्रोनको नेपालस्थित आधिकारिक वितरक सांग्रिला मोटर्स प्र
BizKhabar Online » BizKhabar Online

नेपाली नयाँ वर्षको अवसरमा सिट्रोनको एक्सचेन्ज र विशेष छुट अफर

काठमाडौँ। फ्रेन्च अटोमोबाइल निर्माता सिट्रोनको नेपालस्थित आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नेपाली नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि विशेष छुट अफर ल्याएको छ। सांग्रिला मोटर्सका अनुसार सिट्रोन सी३ र इ-सी३ गाडीको खरिदमा ग्राहकले रु २,५०,००० सम्म फाइदा लिन सक्नेछन्। यस अफरअन्तर्गत नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको बीमा र एक्सचेन्ज बोनससमेत समावेश छन्। फ्रान्सेली ब्रान्डको […]

रोकिएन नेप्सेको ओरालो यात्रा, १६ अंकले घट्दा कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

काठमाडौं । साताको पहिलो दिन आईतबार घटेको सेयर बजारले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार कारोबा
BizKhabar Online » BizKhabar Online

रोकिएन नेप्सेको ओरालो यात्रा, १६ अंकले घट्दा कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

काठमाडौं । साताको पहिलो दिन आईतबार घटेको सेयर बजारले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो । सोमबार नेप्से परिसुचक १६.८२ अंकले घट्दै २००६ को विन्दुमा ओर्लेर रोकिएको छ । यससँगै आज बजारमा कारोबारमा आएका कुल ३ […]

काठमाडौँको प्रदूषण अझै अस्वस्थ, आज विश्वको पाँचौं प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौं । काठमाडौँ उपत्यको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको
BizKhabar Online » BizKhabar Online

काठमाडौँको प्रदूषण अझै अस्वस्थ, आज विश्वको पाँचौं प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौं । काठमाडौँ उपत्यको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको हो । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण एक सय ५२ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको पाँचौं प्रदूषित सहरका रुपमा सूचीकृत छ […]

एसीसी प्रिमियर कपमा नेपालको उत्कृष्ट प्रदर्शन, हङकङलाई हराउँदै सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश
BizKhabar Online » BizKhabar Online

एसीसी प्रिमियर कपमा नेपालको उत्कृष्ट प्रदर्शन, हङकङलाई हराउँदै सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्‍यो । हङकङलाई हराउन नेपालले बलिङ, ब्याटिङ र क्षेत्ररक्षण तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको थियो । हङ्कङविरुद्ध जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट […]

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, ३१ देशका २६० भन्दा बढी अतिथि आउने निश्चित

काठमाडौँ । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, ३१ देशका २६० भन्दा बढी अतिथि आउने निश्चित

काठमाडौँ । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक भएको छ। लगानी बोर्डको कार्यालयले दिएको जानकारीअनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन्। ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ। दोस्रो […]

२०८० सालमा ६४०४ विपद्जन्य घटनाबाट ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

काठमाडौं । विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१
BizKhabar Online » BizKhabar Online

२०८० सालमा ६४०४ विपद्जन्य घटनाबाट ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

काठमाडौं । विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा […]

सगमारमाथा आधार शिविरमा प्रहरी, पर्यटकसँग अन्तरक्रिया

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर(बेस क
BizKhabar Online » BizKhabar Online

सगमारमाथा आधार शिविरमा प्रहरी, पर्यटकसँग अन्तरक्रिया

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर(बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले आज बेस क्याम्प पुगेर शान्ति, सुरक्षाका बारेमा पर्यटकसँग सचेतनामूलक अन्तरक्रिया गरेको हो । जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सरोज […]

बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन, केबलकार चाँडै खुला गरिने

काठमाडौं । पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गत बन्दीपुरमा अन्तर्राष
BizKhabar Online » BizKhabar Online

बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन, केबलकार चाँडै खुला गरिने

काठमाडौं । पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गत बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको छ । बन्दीपुर–४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिस्ट पार्क एकैसाथ सञ्चालनमा आएको हो । यही वैशाख १ गते बैद्धिक पूजाविधिअनुसार वास्तुपूजा गरी पञ्चकन्याले रेष्टुरेन्ट ‘ड्राइभ इन’ र बन्दीपुरहिल बटम स्टेसनस्थित टुरिष्ट पार्कको उद्घाटन गरेका […]

यी प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना, अन्य भूभागमा कस्तो छ ?

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभ
BizKhabar Online » BizKhabar Online

यी प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना, अन्य भूभागमा कस्तो छ ?

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज (सोमबार) दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली […]

वान एक्स बेटिङमार्फत सट्टेबाजी खेलाएको आरोपमा तीन जना पक्राउ, ५७ करोडको कारोबार

काठमाडौं । वान एक्सबेटमार्फत सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठम
BizKhabar Online » BizKhabar Online

वान एक्स बेटिङमार्फत सट्टेबाजी खेलाएको आरोपमा तीन जना पक्राउ, ५७ करोडको कारोबार

काठमाडौं । वान एक्सबेटमार्फत सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी छन् । उनीहरूले विभिन्न खेलहरूमा वान एक्स बेटमार्फत […]

पाँच अर्ब लागतमा कैलालीको जालपादेवी केबलकार निर्माण सुरु, अध्यक्ष ढकालद्धारा शुभारम्भ

काठमाडौं । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चर
BizKhabar Online » BizKhabar Online

पाँच अर्ब लागतमा कैलालीको जालपादेवी केबलकार निर्माण सुरु, अध्यक्ष ढकालद्धारा शुभारम्भ

काठमाडौं । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माण स्थलमा आइतबार पूजा गरेर रूख कटान सुरु गरी आयोजनाको पहिलो चरणको निर्माण कार्यको शुभारम्भ गरेका हुन् । रु पाँच अर्बको लगानीमा निर्माण हुन लागेको यस केबलकारको कूल लम्बाइ […]

सञ्चालकको वेवास्ताले सञ्चालनमा आएन ‘नेप्से ३० इन्डेक्स’, सेयर बजार सुधारमा किन ढिलाई ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले चासो नदेखाउँदा नेप्सेले सञ्चालनामा ल
BizKhabar Online » BizKhabar Online

सञ्चालकको वेवास्ताले सञ्चालनमा आएन ‘नेप्से ३० इन्डेक्स’, सेयर बजार सुधारमा किन ढिलाई ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले चासो नदेखाउँदा नेप्सेले सञ्चालनामा ल्याउने भनेको ‘नेप्से ३० इन्डेक्स’ सञ्चालनमा आउन सकेको छैन । सञ्चालक समितिका अध्यक्षले ‘नेप्से ३० इन्डेक्स’ को बारेमा वास्ता नगर्दा लामोसमदेखि चर्चामा रहेको यो सञ्चालनमा आउन नसकेको सम्बन्धितहरु बताउँछन् । नेप्सेले गत कार्तिकमा नै सफल पूर्ण परीक्षण सम्पन्न गरेको ‘नेप्से ३० इन्डेक्स’ […]

डेडिकेटेड ट्रंक लाइन विवादमा बढ्दै अन्योलता, दोस्रोपटक थपियो आयोगको म्याद

काठमाडौं । सरकारले विद्युत महसुल विवाद छानबिन आयोगको म्याद पुनः एक महिना थप गरेको छ । गत शुक्रबार
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड ट्रंक लाइन विवादमा बढ्दै अन्योलता, दोस्रोपटक थपियो आयोगको म्याद

काठमाडौं । सरकारले विद्युत महसुल विवाद छानबिन आयोगको म्याद पुनः एक महिना थप गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले डेडिकेटेड, फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महशुलसम्बन्धी विवाद निरुपण गर्न रायसहित प्रतिवेदन पेश गर्न गठिन जाँचबुझ आयोगको म्याद थप एक महिना थपेको हो । विद्युत महशुल विवाद समाधान गर्न भन्दै […]

अबदेखि निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने, स्वास्थ्य बीमामा सहभुक्तानी लागू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अ
BizKhabar Online » BizKhabar Online

अबदेखि निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने, स्वास्थ्य बीमामा सहभुक्तानी लागू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आइतबारदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए । ‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित […]

ग्लोबल आइएमई बैंकको “पैसा आउने, थपेर पाउने” योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्र
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको “पैसा आउने, थपेर पाउने” योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ । यस क्यासब्याक […]

नौ महिनामा ४३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, १४ हजार नेपालीले रोजगारी पाउने

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना (साउन–चैत) मा ४३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ
BizKhabar Online » BizKhabar Online

नौ महिनामा ४३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, १४ हजार नेपालीले रोजगारी पाउने

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना (साउन–चैत) मा ४३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म नेपालमा नयाँ परियोजनामार्फत ३० अर्ब ९ करोड ९५ लाख रुपैयाँ र १२ अर्ब ९७ करोड रुपैयाँ र स्थापित विदेशी कम्पनीहरुमा उक्त लगानी प्रतिवद्धता आएको हो । यसरी चालु आवको चैतसम्म […]

नयाँ वर्षमा पनि सेयर बजार पुरानै प्रवृत्तिमा : घट्ने क्रम जारी, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन वैशाख २ गते, आइतबार सेयर बजार घटेको छ । गत वर्ष भरि बियरिस
BizKhabar Online » BizKhabar Online

नयाँ वर्षमा पनि सेयर बजार पुरानै प्रवृत्तिमा : घट्ने क्रम जारी, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन वैशाख २ गते, आइतबार सेयर बजार घटेको छ । गत वर्ष भरि बियरिस ट्रेनमा नै रहेको सेयर बजारमा यस वर्षको सुरुवाती दिनमा पनि बियरिस ट्रेन कै प्रवृत्ति देखिएको हो । वैशाख २ गते सेयर बजार मापक नेप्से सूचक २.३५ अंकले घटेर २०२३.३५ बिन्दुमा आइपुगेको छ । यस अधिको […]

नागढुंगा सुरुङमार्गको मुख्य सुरुङको ब्रेकथ्रु भोलि, कहिलेदेखि पाइन्छ सवारी कुदाउन ?

काठमाडौं । नागढुंगा नौविसे सुरुङमार्गको मुख्य सुरुङको ब्रेकथ्रु सोमबार हुने भएको छ । कोरोनालगाय
BizKhabar Online » BizKhabar Online

नागढुंगा सुरुङमार्गको मुख्य सुरुङको ब्रेकथ्रु भोलि, कहिलेदेखि पाइन्छ सवारी कुदाउन ?

काठमाडौं । नागढुंगा नौविसे सुरुङमार्गको मुख्य सुरुङको ब्रेकथ्रु सोमबार हुने भएको छ । कोरोनालगायतका कारण काम लम्बिँदै आएको उक्त आयोजनाको ब्रेकथ्रु भोलि हुने आयोजना प्रमुख नवीनमान श्रेष्ठले बताए । ‘सुरुङ खन्ने काम सबै सम्पन्न भएर कार्यक्रमसहित ब्रेकथ्रु गर्नेभन्दै २ मिटर बाँकी राखिएको छ,’ उनले भने, ‘त्यो २ मिटर पनि भोलि खनेर छिचोल्ने निर्णय भएको छ […]

सन सेक्युरिटिजले गर्याे भिडियो केवाइसि मार्फत डिम्याट र ब्रोकर खाता खोल्ने व्यवस्था, के छ सुबिधा ?

काठमाडौं । सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४) ले अनलाइनबाटै भिडियो केवाईसीका माध्यमब
BizKhabar Online » BizKhabar Online

सन सेक्युरिटिजले गर्याे भिडियो केवाइसि मार्फत डिम्याट र ब्रोकर खाता खोल्ने व्यवस्था, के छ सुबिधा ?

काठमाडौं । सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४) ले अनलाइनबाटै भिडियो केवाईसीका माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सन सेक्युरिटिजले १ नेपाली १ ब्रोकर खाताको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिई सो लक्ष्य प्राप्तिका लागि ‘मिसन ८४’ अनावरण गरेको हो। नयाँ वर्ष २०८१ […]

सेबोन अध्यक्षमा कर्पोरेट हाउसको तीब्र दबाबले तनावमा अर्थमन्त्री, नियुक्ति प्रक्रिया रोकेर अमेरिका उड्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कर्पोरेट हाउस र विचौलियाको चर्को दबाब आएपछ
BizKhabar Online » BizKhabar Online

सेबोन अध्यक्षमा कर्पोरेट हाउसको तीब्र दबाबले तनावमा अर्थमन्त्री, नियुक्ति प्रक्रिया रोकेर अमेरिका उड्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कर्पोरेट हाउस र विचौलियाको चर्को दबाब आएपछि अर्थमन्त्री वर्षमान पुनले तत्कालका लागि नियुक्ति प्रक्रिया नै स्थगित गरेका छन् । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले १९ जना आवेदकबाट ५ जनाको नाम छनौट गरेको थियो । तर, उक्त छनौट प्रक्रिया र मन्त्रिपरिषद्मा ३ जना प्रतिस्पर्धीको नाम सिफारिस गर्नका लागि पहिले […]

अब प्रतिनिधिसमा सांसद १०० र प्रदेशमा १५ जना मात्र बनाउनु पर्छ : सांसद चन्द्र भण्डारी

काठमाडौं । हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन
BizKhabar Online » BizKhabar Online

अब प्रतिनिधिसमा सांसद १०० र प्रदेशमा १५ जना मात्र बनाउनु पर्छ : सांसद चन्द्र भण्डारी

काठमाडौं । हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो । समानुपातिक निर्वाचन पद्धतिले नेपाली समाजको प्रतिनिधित्वलाई उचाइमा लगेको छ । तर यसको सञ्चालन विधिका बारेमा नेताहरु इमान्दार र विवेकशील हुन जरुरी छ । निर्वाचनको यो मिश्रित व्यवस्था […]

एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड

काठमाडौं । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैं
BizKhabar Online » BizKhabar Online

एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड

काठमाडौं । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति […]

बदलिँदो परिवेशमा रेमिट्यान्सको भावी परिदृश्य : सुमन पोखरेलको लेख

काठमाडौं । परापूर्व कालदेखि नै मानिसले आफ्ना लागि उचित विकल्पको खोजी गर्दै बसाइँसराइ गर्ने गरेक
BizKhabar Online » BizKhabar Online

बदलिँदो परिवेशमा रेमिट्यान्सको भावी परिदृश्य : सुमन पोखरेलको लेख

काठमाडौं । परापूर्व कालदेखि नै मानिसले आफ्ना लागि उचित विकल्पको खोजी गर्दै बसाइँसराइ गर्ने गरेको पाइन्छ । अहिले झनै अवसरको खोजी गर्ने प्रवृत्ति दिनानुदिन बढ्दो छ । पछिल्लो समय सूचनामा पहुँच, अवसरमा पहुँच, विश्वव्यापीकरणजस्ता वर्तमान यथार्थहरूका कारण तपाईं हामीले मान्छेलाई कुनै एक ठाउँमा बाँधेर राख्न सक्दैनौं । त्यसकारण बसाइँसराइ भनेको सधैंभरि बढिरहने एक विश्व घटनामात्र […]

अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै, धान खेति दोब्बरले बढ्यो

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएक
BizKhabar Online » BizKhabar Online

अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै, धान खेति दोब्बरले बढ्यो

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ । यो यामको […]

नौ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद, अवैध आयात नियन्त्रणको बाटोमा

काठमाडौं । पर्साका प्रशासनले चालु आर्थिक वर्षको ९ महिनामा ५६ करोड १ लाख ६ हजार ९ सय रुपैयाँ बराबरक
BizKhabar Online » BizKhabar Online

नौ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद, अवैध आयात नियन्त्रणको बाटोमा

काठमाडौं । पर्साका प्रशासनले चालु आर्थिक वर्षको ९ महिनामा ५६ करोड १ लाख ६ हजार ९ सय रुपैयाँ बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर […]

२२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

२२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसावर गएको शुक्रबारको तुलनामा आईतबार नेपाली बजारमा सुनको मूल्य २२ सयले घट्दै प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च १ लाख ३९ हजार रुपैयाँ […]

चैत्र मसान्तसम्म पुँजीगत खर्च ३२ प्रतिशतमात्रै, चालु खर्च ५६ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ ।
BizKhabar Online » BizKhabar Online

चैत्र मसान्तसम्म पुँजीगत खर्च ३२ प्रतिशतमात्रै, चालु खर्च ५६ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालु आवका लागि पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा रु ९७ अर्ब ३७ […]

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला, उपप्रधानमन्त्री लामिछानेले गरे शुभारम्भ

काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा
BizKhabar Online » BizKhabar Online

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला, उपप्रधानमन्त्री लामिछानेले गरे शुभारम्भ

काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला भएका छन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज साँझ ठमेलको त्रिदेवीमार्गमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले २४सै घण्टा बजार सञ्चालनको शुभारम्भ गरे । कार्यक्रममा गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै […]

२०८० मा स्वास्थ्य : कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म

काठमाडौँ । २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो
BizKhabar Online » BizKhabar Online

२०८० मा स्वास्थ्य : कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म

काठमाडौँ । २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी हुन् । चिकित्सा शिक्षाअन्तर्गत भर्ना, सम्बन्धन, शुल्क र गुणस्तरका विषयमा अनियमितता छानबिन गर्न सरकारले २०७४ वैशाख ४ मा आयोग गठन गरेको थियो । आयोगले ४२ जनालाई कारबाही सिफारिस गरेको छ […]

Get more results via ClueGoal