सोनम गेयरका विन्टर सेल अफर सार्वजनिक, उत्पादनमा ६० प्रतिशतसम्म छुट
newsare.net
काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले वसोनम गेयरका विन्टर सेल अफर सार्वजनिक, उत्पादनमा ६० प्रतिशतसम्म छुट
काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ । योजना अन्तरगत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा ६० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । उक्त छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम सेट, स्वेटर, कोट, ट्रेकिङका पोसाक, टेण्ट, ब्यागलगायत उत्पादनहरु उपलब्ध रहेका छन् । उपत्यकामा ठमेलको क्वाबहाल र जेपी रोड, ललितपुरको जावलाखेल, कमलपोखरीको सिटी सेन्टर, बौद्ध, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, ललितपुरको कुमारीपाटी, पोखराको लेकसाइड… The post सोनम गेयरका विन्टर सेल अफर सार्वजनिक, उत्पादनमा ६० प्रतिशतसम्म छुट appeared first on Bizkhabar Online. Read more