काठमाडौं महानगरले थाल्यो होर्डिङ बोर्ड हटाउन, कुरुप शहर बन्ला त सुन्दर
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरभित्र पोल र भित्तामा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु गरेकाठमाडौं महानगरले थाल्यो होर्डिङ बोर्ड हटाउन, कुरुप शहर बन्ला त सुन्दर
काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरभित्र पोल र भित्तामा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । विभिन्न संघसंस्था तथा व्यक्तिले तोकिएको समयभित्र नहटाएपछि महानगरले नियम विपरीत राखिएको होर्डिङ बोर्ड तथा अन्य प्रचारप्रसारका बोर्डहरु हटाउन सुरु गरेको हो । गत सोमबारसम्म कामपाले सम्बन्धित व्यक्ति वा संस्थालाई नियम विपरीत राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो । निर्देशन पालना नगरेपछि कामपाले बानेश्वर, कोटेश्वर, माइतीघर, त्रिपुरेश्वर, लैनचौरलगायतका स्थानमा निकाल्ने कार्य सुरु गरेको हो । गत मंगलबारदेखि कामपाले उक्त कार्य शुरु गरेको थियो । अबका दिनमा कलङ्की, सीतापाइला, बालाजु, कालीमाटीलगायतका स्थानमा राखिएका होर्डिङ बोर्ड… The post काठमाडौं महानगरले थाल्यो होर्डिङ बोर्ड हटाउन, कुरुप शहर बन्ला त सुन्दर appeared first on Bizkhabar Online. Read more