एनसेल रिचार्जमा चमत्कार : दोस्रो र तेस्रो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण
newsare.net
काठमाडौं । एनसेल प्रालिले ‘रिचार्जमा चमत्कार’ योजना अन्तरगत सिराहाका आशिष राउत र धादिङ्की नानीएनसेल रिचार्जमा चमत्कार : दोस्रो र तेस्रो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण
काठमाडौं । एनसेल प्रालिले ‘रिचार्जमा चमत्कार’ योजना अन्तरगत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई २÷२ लाख रुपैयाँ नगद पुरस्कार हस्तानतरण गरेको छ । राउत तेस्रो हप्ताको विजयी ग्राहक मध्येका एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयी ग्राहक मध्येका एक हुन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तरगत एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर २०७६ मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ । यस योजना अन्तरगत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाउँछन् । राउत र थापालाई बिहीबार एक… The post एनसेल रिचार्जमा चमत्कार : दोस्रो र तेस्रो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण appeared first on Bizkhabar Online. Read more