राजमार्गको अतिक्रमण हटाउन पत्रचार, नमाने प्रशासन लगाएर हटाउने
newsare.net
काठमाडौं । झापामा पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना हटाइने भएको छ । डराजमार्गको अतिक्रमण हटाउन पत्रचार, नमाने प्रशासन लगाएर हटाउने
काठमाडौं । झापामा पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना हटाइने भएको छ । डिभिजन सडक कार्यालय दमकले झापाका स्थानीय तहलाई सडक अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन पत्राचार गरेको छ । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि दमकसम्मको ५० किलोमिटर खण्डमा ६ वटा नगरपालिका क्रमशः मेचीनगर, विर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी र दमक पर्दछ भने एउटा कमल गाउँपालिका पर्दछ । सडकको सीमा मिचेर बनाइएका घर, टहरालगायतका संरचना अविलम्ब हटाएर सडकको जग्गा खाली गर्न सबै नगरपालिका तथा गाउँपालिकालाई समेत पत्राचार गरिएको कार्यालयले जानकारी दिउको छ । एशियाली राजमार्गसमेत निकट भविष्यमा निर्माण हुने र… The post राजमार्गको अतिक्रमण हटाउन पत्रचार, नमाने प्रशासन लगाएर हटाउने appeared first on Bizkhabar Online. Read more