युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई १० प्रतिशत लाभांश
newsare.net
काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले लगानीकर्तालाई १० दशमलब ५२ प्रतिशत बोनस सेयर वितरण गर्नेयुनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई १० प्रतिशत लाभांश
काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले लगानीकर्तालाई १० दशमलब ५२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको २५ औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको कम्पनीले जानकारी दिएको छ । सोही अवसरमा कम्पनिका अध्यक्ष वसन्तकुमार चौधरीले प्रस्तुत गरेको कम्पनीको आर्थिक बर्ष २०७५÷७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित गरेका छन । सोहि साधारण सभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी रिक्त ५ सञ्चालक पदमा वसन्त कुमार चौधरी, रोशन अधिकारी, विष्णु कुमार अग्रवाल, वेनी गोपाल मुन्दडा र… The post युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई १० प्रतिशत लाभांश appeared first on Bizkhabar Online. Read more