विश्व बैंकद्वारा २ सय मिलियन डलर ऋण सहायता, ८६ हजार घर पुनर्निर्माणमा खर्च हुने
newsare.net
काठमाडौं । विश्व बैंकले ८६ हजार ६८० घरको पुनर्निर्माणका लागि २ सय मिलियन डलर ऋण सहायता गर्ने भएकोविश्व बैंकद्वारा २ सय मिलियन डलर ऋण सहायता, ८६ हजार घर पुनर्निर्माणमा खर्च हुने
काठमाडौं । विश्व बैंकले ८६ हजार ६८० घरको पुनर्निर्माणका लागि २ सय मिलियन डलर ऋण सहायता गर्ने भएको छ । विश्व बैंकले नेपालको भुकम्प पछिको पुनर्निमार्णका लागि उक्त रकम दिने भएको हो । विश्व बैंकबाट नेपाललाई दिने २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत भएको बैंकले जानकारी दिएको छ । बैंकले भूकम्पले भत्काएका घरको पुनर्निर्माण परियोजनाका लागि उक्त ऋण सहायता स्वीकृत गरेको हो । विश्व बैंकले हाल नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी) संचालन गरिरहेको छ । परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले यो… The post विश्व बैंकद्वारा २ सय मिलियन डलर ऋण सहायता, ८६ हजार घर पुनर्निर्माणमा खर्च हुने appeared first on Bizkhabar Online. Read more