भन्सार कार्यालय नखुल्दा राजस्व संकलनमा गिरावट, लाली र तिगरममा खुलेनन कार्यालय
newsare.net
काठमाडौं । छोटी भन्सार कार्यालय दार्चुलामा आयात कमहुँदा राजश्व सङ्कलनमा असर परेको छ । नेपालतिर सभन्सार कार्यालय नखुल्दा राजस्व संकलनमा गिरावट, लाली र तिगरममा खुलेनन कार्यालय
काठमाडौं । छोटी भन्सार कार्यालय दार्चुलामा आयात कमहुँदा राजश्व सङ्कलनमा असर परेको छ । नेपालतिर सडकमार्गको पहुँच विस्तारसँगै भारतबाट समान कम आयात हुँदा राजश्वमा ह्रास आएको हो । भारतले व्यापारका लागि वस्तु तथा सेवा शुल्क (जिएसटी) लागू गरेपछि सामान आयात घटेको बताइन्छ । छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार चालू आर्थिक वर्षको छ महिनामा र ९ लाख ४८ हजार ६ सय १३ रुपैयाँ राजश्व सङ्कलन भएको छ । यो अघिल्लो आव २०७५/७६ को भन्दा ५ लाख १० हजार ९ सय १२ रुपैयाँले कम हो । जिल्लाको एक मात्रै छोटी भन्सार कार्यालयको… The post भन्सार कार्यालय नखुल्दा राजस्व संकलनमा गिरावट, लाली र तिगरममा खुलेनन कार्यालय appeared first on Bizkhabar Online. Read more