अर्थमन्त्री डा. युवराज खतिवडासँग नाडाको भेट, सुस्ताएको अटोमोवाइल व्यवसायलाई लक्षित गर्दै नयाँ कार्यक्रम ल्याउने आश्वासन
newsare.net
काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरअर्थमन्त्री डा. युवराज खतिवडासँग नाडाको भेट, सुस्ताएको अटोमोवाइल व्यवसायलाई लक्षित गर्दै नयाँ कार्यक्रम ल्याउने आश्वासन
काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । भेटमा फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याबारे छलफल गरेको नाडाले जानकारी दिएको छ । नाडाका अध्यक्ष दुलालले अटोमोवाइल व्यवसाय सुस्ताउदै गएको, अटोलोनको समस्या, नाडाले भिसीटिएसका सम्बन्धमा देखा परेको समस्याहरुको निराकरणका लागि छिट्टै प्रशिक्षण कार्यक्रम गर्न लागेको बताए । सोही क्रममा अध्यक्ष दुलालले काठमाण्डौ उपत्यकाको सडक तथा पुल निर्माणमा भईरहेको ढिलाईबारे बारे जिज्ञासा राख्दै कर कार्यालयका अधिकारीहरुले व्यवसायीहरुलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो पोखेका छन । भेटमा उपाध्यक्ष करण चौधरीले… The post अर्थमन्त्री डा. युवराज खतिवडासँग नाडाको भेट, सुस्ताएको अटोमोवाइल व्यवसायलाई लक्षित गर्दै नयाँ कार्यक्रम ल्याउने आश्वासन appeared first on Bizkhabar Online. Read more