कुमारी बैंकले राष्ट्रियस्तरको देवः विकास बैंक प्राप्ति गर्ने, चुक्ता पूँजी साढे १२ अर्ब बढी पुग्ने
newsare.net
काठमाडौं । कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्तीकुमारी बैंकले राष्ट्रियस्तरको देवः विकास बैंक प्राप्ति गर्ने, चुक्ता पूँजी साढे १२ अर्ब बढी पुग्ने
काठमाडौं । कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । बुधबार नागपोखरीस्थित काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच उक्त प्राप्तीको (अक्विजिसन) औपचारिक हस्ताक्षर सम्पन्न भएकोे हो । उक्त प्राप्तिका लागि समझदारीपत्रमा (एमोयू) कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय क्रमशः कृष्ण प्रसाद ज्ञवाली तथा भरत बहादुर हमालले हस्ताक्षर गेका छन् सो समारोह दुवै बैंकका अध्यक्ष, संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका उच्च व्यवस्थापनका पधादिकारीहरूमाझ सम्पन्न भएको छ । यस पश्चात् बैंकको… The post कुमारी बैंकले राष्ट्रियस्तरको देवः विकास बैंक प्राप्ति गर्ने, चुक्ता पूँजी साढे १२ अर्ब बढी पुग्ने appeared first on Bizkhabar Online. Read more