प्राधिकरणको संचालक समितिबाट खरेल र श्रेष्ठलाई हटाईयो, १ महिला सहित २ जनालाई मनोनित गर्ने
newsare.net
काठमाडौं । सरकारले नागरिक उडड्यन प्राधिकरण सञ्चालक समितिवाट मदन खरेल र विजय श्रेष्ठलाइ हटाएको छप्राधिकरणको संचालक समितिबाट खरेल र श्रेष्ठलाई हटाईयो, १ महिला सहित २ जनालाई मनोनित गर्ने
काठमाडौं । सरकारले नागरिक उडड्यन प्राधिकरण सञ्चालक समितिवाट मदन खरेल र विजय श्रेष्ठलाइ हटाएको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हटाएको जानकारी दिएका हुन । खरेल नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष हुन भने श्रेष्ठ हिमालय एयरलाईन्सका उपअध्यक्ष हुन । मन्त्री बास्कोटाले बिहीबार गरेको पत्रकार सम्मेलनमा यूरोपियन यूनियम (इयु) ले नेपालाई लामो समयदेखी कालोसूचिमा राखेको भन्दै सरोकारवालाको आग्रहमा विमान संचालकका प्रतिनिधिलाई क्यानको सदस्यवाट हटाउने निर्णय गरेको बताएका हुन । उनले प्राधिकरण ऐन २०५३ को दफा १३ को उपदफा १ को च मा निजी… The post प्राधिकरणको संचालक समितिबाट खरेल र श्रेष्ठलाई हटाईयो, १ महिला सहित २ जनालाई मनोनित गर्ने appeared first on Bizkhabar Online. Read more