नारायणी ग्रुपको दोस्रो होटल ‘होटल द नारायणी प्रालि’ चितवनको गैंडाकोटमा
newsare.net
काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै चितवनको गैँडाकोटमा नारायाणी ग्रुपले दोस्रो होटल सञ्नारायणी ग्रुपको दोस्रो होटल ‘होटल द नारायणी प्रालि’ चितवनको गैंडाकोटमा
काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै चितवनको गैँडाकोटमा नारायाणी ग्रुपले दोस्रो होटल सञ्चालनमा ल्याएको छ । चितवन र नवलपरासीमा होटल ब्यवसायी गरिरहेको ६ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा होटल द नारायणी प्रालि सञ्चालनमा ल्याएको हो । यसअघि यसै समूहले नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएको थियो । ग्रुपका अध्यक्ष प्रभाकर पण्डितका अनुसार हाल सञ्चालनमा ल्याइएको होटलमा ध्वनि प्रदूषणरहित ६ वटा बैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकारसहितको रेष्टुराँ एण्ड बार, सुविधा सम्पन्न ८ वटा सुपर डिलक्स कोठा… The post नारायणी ग्रुपको दोस्रो होटल ‘होटल द नारायणी प्रालि’ चितवनको गैंडाकोटमा appeared first on Bizkhabar Online. Read more