अर्थमन्त्रीलाई आईएमएफ टोलीको ब्रिफिङ : देखायो अर्थतन्त्रका ५ चुनौती, आर्थिक वृद्धिको लक्ष्य नभेट्ने
newsare.net
काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सरकारले अघि सारेको आर्थिक वृद्धिको लक्ष्य हासिलअर्थमन्त्रीलाई आईएमएफ टोलीको ब्रिफिङ : देखायो अर्थतन्त्रका ५ चुनौती, आर्थिक वृद्धिको लक्ष्य नभेट्ने
काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सरकारले अघि सारेको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने बताएको छ । नेपालको वित्तीय अवस्थाको वारेमा अध्ययन गर्न आएको आईएमएफ टोलीले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालको अर्थतन्त्रको वारेमा ब्रिफिङ गर्दै सरकारले अघि सारेको साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने जानकारी गराएको हो । नेपालमा विकास निर्माणलगायत आर्थिक विकासका काम समय सापेक्ष अघि बढेपनि अहिलेको अवस्थामा आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा तल नै रहने आईएमएफको निष्कर्ष रहेको छ । ‘हालको अध्ययन अनुसार चालू आर्थिक बर्षको नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहने अनुमान… The post अर्थमन्त्रीलाई आईएमएफ टोलीको ब्रिफिङ : देखायो अर्थतन्त्रका ५ चुनौती, आर्थिक वृद्धिको लक्ष्य नभेट्ने appeared first on Bizkhabar Online. Read more