८७ मुलुकका श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ नागरिक
newsare.net
काठमाडौं । विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलाय८७ मुलुकका श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ नागरिक
काठमाडौं । विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत विहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिईरहेका थिए । विभागका कर्मचारी उनको राहदानीलगायत अन्य कागजपत्र रुजु गर्दै तस्वीर तथा औँठाछाप लिँदै थिए । च्यापम्यान पहिलो पटक श्रम इजाजतका लागि विभाग पुगेका हुन । नेपाल वायुसेवा निगममा क्याप्टेनका रुपमा काम गर्न नेपाल आएका भारतीय नागरिक कञ्जवालजित सिंह चिमा पनि विभागमा उपस्थित भएर नेपालमा काम गर्न अनुमति लिईरहेका थिए । यस्तै माथिल्लो त्रिशूली थ्रि–ए जलविद्युत् आयोजनाको २२० केभी प्रशारणलाइन परियोजनामा ‘एकाउन्टेन्ट’का रुपमा… The post ८७ मुलुकका श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ नागरिक appeared first on Bizkhabar Online. Read more