पर्यटन बोर्डले आइतबार सिइओ पाउँदै, कसले पाउँला बोर्डको बागडोर ?
newsare.net
काठमाडौं । मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकपर्यटन बोर्डले आइतबार सिइओ पाउँदै, कसले पाउँला बोर्डको बागडोर ?
काठमाडौं । मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ । लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सिइओको छुट्टै आकर्षण छ । आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सिइओ मानिन्छ । बोर्ड सार्वजनिक निजी साझेदारीको नमूना संस्था हो । सरकारी पाँच र निजी क्षेत्रका छ गरी ११ जना बोर्ड सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । सिइओको प्रतिस्पर्धाको दौडमा अहिले नौ उम्मेदवार सम्पूर्ण शक्ति र सामाथ्र्यका साथ… The post पर्यटन बोर्डले आइतबार सिइओ पाउँदै, कसले पाउँला बोर्डको बागडोर ? appeared first on Bizkhabar Online. Read more