१० अर्ब बढी लगानी रहेको सौराहाको पर्यटन संकटमा, होटल व्यवसायी पलायन हुने अवस्थामा
newsare.net
चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नय१० अर्ब बढी लगानी रहेको सौराहाको पर्यटन संकटमा, होटल व्यवसायी पलायन हुने अवस्थामा
चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधै एउटै पन पाउने हुँदा दोहोर्याएर आउन छाडेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायिक वनमा हुने एउटै गतिविधि मात्र हुने भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या विगतका वर्षको सङ्ख्यामा हुन नसकेको बताइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारिकरण र प्रचारप्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका… The post १० अर्ब बढी लगानी रहेको सौराहाको पर्यटन संकटमा, होटल व्यवसायी पलायन हुने अवस्थामा appeared first on Bizkhabar Online. Read more