सिटिजन्स बैंकको एकैसाथ ४ शाखा विस्तार, पुग्यो चितवनदेखि लमजुङसम्म
newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकैसाथ ४ शाखा विस्तार गरेको छ । बैंकले चितवनको टाँसिटिजन्स बैंकको एकैसाथ ४ शाखा विस्तार, पुग्यो चितवनदेखि लमजुङसम्म
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकैसाथ ४ शाखा विस्तार गरेको छ । बैंकले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर र नुवाकोटको देवीघाटमा नयाँ शाखा विस्तार गरेको हो । आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले बागमती प्रदेशको टाँडी र देवीघाट, गण्डकी प्रदेशको भोटेओडार र प्रदेश नं ५ को जीतपुरमा शाखा विस्तार गरेको जानकारी दिएको छ । विस्तारित शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको बैंकले जानकारी दिएको छ । बैंकले… The post सिटिजन्स बैंकको एकैसाथ ४ शाखा विस्तार, पुग्यो चितवनदेखि लमजुङसम्म appeared first on Bizkhabar Online. Read more