डेढ खर्ब खर्चेर ७५३ स्थानीय तहलाई कालोपत्र सडकद्वारा जोड्ने योजना, ४२०० किमि निर्माण चरणमा
newsare.net
काठमाडौं । देशभरका ७५३ स्थानीय तहलाई कालोपत्र सडकद्वारा जोड्ने गरी योजनाअघि बढाइएको छ । सबै ३६८ सडेढ खर्ब खर्चेर ७५३ स्थानीय तहलाई कालोपत्र सडकद्वारा जोड्ने योजना, ४२०० किमि निर्माण चरणमा
काठमाडौं । देशभरका ७५३ स्थानीय तहलाई कालोपत्र सडकद्वारा जोड्ने गरी योजनाअघि बढाइएको छ । सबै ३६८ स्थानीय तहको केन्द्रसम्म जोड्ने चार हजार २०० किमी सडक निर्माण र स्तरोन्नति गर्न तयारी अघि बढाइएको छ । देशभरका सबै पालिकाको केन्द्रसम्म एउटै स्तरको सडक निर्माणका लागि नेपाल सरकारले नै सडक निर्माणको योजना बनाएको स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । उनकाअनुसार देशभरका सबै पालिकामा कालोपत्र सडक निर्माणका लागि झण्डै रु डेढ खर्ब लागत लाग्ने अनुमान गरिएको छ । निर्माण गर्न लागिएको सडकमा सबैभन्दा बढी प्रदेश सरकारको अधिकार क्षेत्रअन्तर्गत रहेका सडक भएको उनले… The post डेढ खर्ब खर्चेर ७५३ स्थानीय तहलाई कालोपत्र सडकद्वारा जोड्ने योजना, ४२०० किमि निर्माण चरणमा appeared first on Bizkhabar Online. Read more