साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै कृषि विकास बैंक, भ्रमणबर्ष लक्षित १ हजार होमस्टेलाई कर्जा
newsare.net
काठमाडौं । कृषि बिकास बैंकले कृषक लक्षित ‘एडीबीएल कृषि बैंक ऋणपत्र २०८३’ जारी गर्ने भएको छ । बैंकसाढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै कृषि विकास बैंक, भ्रमणबर्ष लक्षित १ हजार होमस्टेलाई कर्जा
काठमाडौं । कृषि बिकास बैंकले कृषक लक्षित ‘एडीबीएल कृषि बैंक ऋणपत्र २०८३’ जारी गर्ने भएको छ । बैंकले ७ बर्षको लागि १० दशमलब ३५ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको अन्तिम तयारीमा रहेको जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिलकुमार उपाध्यायले बैंकको ५३ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाटमा ‘एडीबीएल कृषि बैंक ऋणपत्र २०८३’ जारी गर्ने अन्तिम तयारीमा रहेको बताएका हुन । बैंकले लिनमात्र… The post साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै कृषि विकास बैंक, भ्रमणबर्ष लक्षित १ हजार होमस्टेलाई कर्जा appeared first on Bizkhabar Online. Read more