सरकारको नियन्त्रण बाहिर जाँदै मूल्यवृद्धि, खाद्यान्नको मूल्य आकासियो
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा मूल्यवृद्धिदर बढेर ६ दशमलव ५५ प्रतिशत पुगेको छ । गत बर्षकसरकारको नियन्त्रण बाहिर जाँदै मूल्यवृद्धि, खाद्यान्नको मूल्य आकासियो
काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा मूल्यवृद्धिदर बढेर ६ दशमलव ५५ प्रतिशत पुगेको छ । गत बर्षको सोही अवधिमा ३ दशमलव ७१ प्रतिशत रहेको मूल्यवृद्धिदर बढ्दै उक्त विन्दुमा पुगेको हो । सरकारले ६ प्रतिशतभन्दा माथि मूल्यवृद्धिदर नगर्ने घोषणा गरेपनि मुद्रास्फिती सरकारले तोकेको सिमाभन्दा बाहिर गएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आवको साउनदेखि मंसिरसम्मको तथ्यांक अनुसार खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि भने ९ दशमलव ७६ प्रतिशत पुगेको छ । यस्तै गैरखाद्य पदार्थको मुद्रास्फिती भने ४ दशमलव १ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नेपाल… The post सरकारको नियन्त्रण बाहिर जाँदै मूल्यवृद्धि, खाद्यान्नको मूल्य आकासियो appeared first on Bizkhabar Online. Read more