बिद्युतीय हव बन्दै लमजुङ, ५ जलविद्युत आयोजनामा २३ अर्बभन्दा बढी लगानी
newsare.net
काठमाडौं । लमजुङमा २३ अर्ब रुपैयाँभन्दा बढी लगानीमा ५ जलविद्युत आयोजना निर्माणाधीन रहेका छन् । दबिद्युतीय हव बन्दै लमजुङ, ५ जलविद्युत आयोजनामा २३ अर्बभन्दा बढी लगानी
काठमाडौं । लमजुङमा २३ अर्ब रुपैयाँभन्दा बढी लगानीमा ५ जलविद्युत आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न ५ जलविद्युतका आयोजना तिब्रगतीमा निर्माण भइरहेका हुन । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको आयोजना निर्माणाधीन छन् । त्यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले १२ दशमलब १ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन अवस्थामा रहेका छन् । ती मध्ये अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माण… The post बिद्युतीय हव बन्दै लमजुङ, ५ जलविद्युत आयोजनामा २३ अर्बभन्दा बढी लगानी appeared first on Bizkhabar Online. Read more