विराटनगर आईसीपीको उद्घाटन मंगलबार हुँदैं, सञ्चालनको जिम्मा हिमालयन टर्मिनल प्रालिलाई
newsare.net
काठमाडौं । विराटनगरस्थित एकीकृत जाँचपास चौकी (आईसिपी) मंगलबारदेखि संचालनमा आउने भएको छ । सन २००५विराटनगर आईसीपीको उद्घाटन मंगलबार हुँदैं, सञ्चालनको जिम्मा हिमालयन टर्मिनल प्रालिलाई
काठमाडौं । विराटनगरस्थित एकीकृत जाँचपास चौकी (आईसिपी) मंगलबारदेखि संचालनमा आउने भएको छ । सन २००५ मा नेपाल सरकार र भारत सरकारबीच आईसीपी बनाउने सम्झौता बमोजिम निर्माण भएको उक्त आईसिपी मंगलबार दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने भएका हुन । बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको हो । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य… The post विराटनगर आईसीपीको उद्घाटन मंगलबार हुँदैं, सञ्चालनको जिम्मा हिमालयन टर्मिनल प्रालिलाई appeared first on Bizkhabar Online. Read more